मङ्गलबार, ०५ साउन २०८३

राजधानीका विषयमा अमर्यादित अभिव्यक्ति दिए कारवाही गर्ने प्रशासनको चेतावनी

धनगढी , आश्विन १२, २०७५ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले प्रदेशको राजधानी र नामाकरणलाई लिएर सामाजिक सन्जालमा अमर्यादित अभिव्यक्ति आईरहेकाले कारवाहीको चेतावनी दिएको छ। प्रशासनले आज सुचना जारी गर्दै राजधानी र नामाकरणमा असन्तुष्टि जनाउँदै समाजिक सन्जालमा अमर्यादित अभिव्यक्ति आए कारवाही गर्ने चेतावनी दिएको हो। प्रशासनले विद्युतीय करोवार ऐन २०६३ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस